पोखरा, साउन १२ लायन्स क्लव अफ पोखरा तालवाराहीले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । डिष्ट्रिक्ट ३२५ आई, क्लष्टर २, रिजन ४ र जोन ७ अन्तर्गतको सो क्लवले शनिबार विहान पोखरा–१८ सेदीबगरमा ‘रक्तदान जीवन दान, जीवनदान महादान’ भन्ने नारासहित रक्तदान कार्यक्रम गरेको थियो । सो रक्तदान कार्यक्रमको पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले पहिलो रक्तदातालाई व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा वडाध्यक्ष तिमिल्सिना, विशेष अतिथि डिष्ट्रिक्ट ३२५ आईका क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले…
पुरा पढौ