गैरआवासीय नेपाली संघ (एनआरएनए) ले खेलकुद पत्रकार मञ्च गण्डकी लगायत पोखरास्थित खेलकुद संघसंस्थालाई स्वास्थ्य सामग्री (मास्क) वितरण गरेको छ। पोखरा रंगशालामा शनिबार बिहान एक कार्यक्रमबीच स्वास्थ्य सामग्री वितरण गरेको हो। एनआरएनए हङकङको सहयोगमा खेलकुद पत्रकार मञ्च, गण्डकीलाई ३ हजार पिस, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीलाई १५ हजार पिस, पश्चिमाञ्चल भलिबल संघलाई ३ हजार, बगर भाइखलकलाई ६ हजार पिस र भूतपूर्व खेलाडी संघ, पोखरालाई ५ हजार पिस मास्क वितरण गरेको हो। एनआरएनए अध्यक्ष रबिना थापा, महिला सचिव राधिका गुरुङ (टिका)…
पुरा पढौ