जेलबाट रिहा भएपछि अमेरिकी र्यापरले निकै दर्दनाक मृत्यु भोग्नु परेको छ। जेल बाहिर कुरेर बसेका अपराधीले उनीमाथि गोलीको वर्षा गरेका थिए। अस्पताल लैजानुअघि नै उनको मृत्यु भएको थियो। प्रहरीका अनुसार उनको शरीरमा ६४ वटा गोली हानिएको छ। यस्तै, घटनापछि प्रहरी अज्ञात हमलाकर्ताको खोजीमा जुटेको छ। स्रोतका अनुसार अमेरिकाका ३१ वर्षीय र्यापर लौन्ड्रे सिलवेस्टरको शिकागोको जेलबाट रिहा भएलगत्तै हत्या भएको छ। शनिबार जब उनी जेलबाट रिहा भए तब, उनीमाथि हमला भयो। गोली लागेपछि उनलाई अस्पताल लगियो, जहाँ उनलाई मृतक घोषणा गरियो।…
पुरा पढौ