इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण अहिलेसम्म कम्तीमा २ जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै छ। इन्डोनेसियाको सुमात्रालाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ । ‘म मैले मेरो बच्चालई हेरचाह गरेर बसिरहेको थिएँ, एक्कासी भूकम्प आयो, हामी सबैले के गर्ने भन्ने नै सोच्न सकेनौँ, एकाएक भागिएछ,’ एक प्रत्यक्षदर्शीले भनेका छन्। भूकम्पपछि अहिले…
पुरा पढौ