इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा फराकिलो जित हात पार्दै च्याम्पियन बनेको छ। इन्टरले आइतबार भएको खेलमा उडिनेजीमाथि ५–१ के फराकिलो जित निकाल्दै सिरी ‘ए’ को उपाधि ट्रफी उचाल्यो। इन्टरलाई जित दिलाउन एस्ले योङ, क्रिस्टियन एरिक्सन, लाउटरो मार्टिनेज, इभान पेरिसिच र रोमेलु लुकाकुले १÷१ गोल गरे। उडीनेजेका रोबर्टोले एक गोल फर्काए। जितसँगै इन्टरले च्याम्पियन बन्न ३८ खेलबाट ९१ अंक जोड्यो। उडीनेजी ४० अंकसहित १४ औँ स्थानमा रह्यो। इन्टरले यसअघि नै उपाधि जितिसकेको थियो। ट्रफी भने अन्तिम…
पुरा पढौ