हाइटीका राष्ट्रपति जोवेनेल मोइजको हत्या विदेशी हमलाकर्ताका एउटा टोलीले गरेको त्यहाँका प्रहरीले जानकारी दिएका छन्। यो टोलीमा धेरैजसो कोलम्बियाका पूर्व सैनिक थिए। प्रहरी प्रमुख लियोन चाल्र्सले दिएको जानकारी अनुसार यो टोलीमा २६ कोलम्बियाली र हाइटी मूलका २ अमेरिकी हमलाकर्ता समावेश छन्। हमलाकर्तामध्ये ८ संदिग्ध अहिले पनि फरार छन्, जबकी २ अमेरिकीसमेत १७ जनालाई पक्राउ गरिसकिएको छ र अन्य संदिग्धलाई प्रहरीले राजधानी पोर्ट–ओ–प्रिन्समा मुठभेडमा मारेका थिए। बिहिबार हाइटी पुलिसले केही संदिग्धलाई मिडियासमक्ष सार्वजनिक गरेका थिए। उनीहरुको अगाडि हतियार, कोलम्बियाली पासपोर्ट र…
पुरा पढौ