बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्। ‘द सन पत्रिका’ले ३ जना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बीर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो। उक्त पत्रिकाले ती तस्बीरहरु स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ। प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले उल्लेख गरेका छन्, ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने।’ प्रधानमन्त्री…
पुरा पढौ