आज अंग्रेजी अक्टुबर महिनाको २४ तारिक अर्थात संयुक्त राष्ट्र संघ दिवस। आजका दिन विश्वभर संयुक्त राष्ट्र संघको स्थापना दिवसको सम्झनामा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्र संघको दिवस परम्परागत रूपमा संगठनको उपलब्धीहरू र लक्ष्यहरूको बारेमा बैठकहरू, छलफल र प्रदर्शन गरी विश्वभरमा मनाइने गरिएको छ। सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको अधिकारिक स्थापनाको सम्झनामा यो दिवस मनाइँदै आएको हो। संयुक्त राष्ट्र संघ सन् १९४७ मा, संयुक्त राष्ट्र महासभाले अक्टोबर २४ लाई, संयुक्त राष्ट्रसंघको बडापत्रको वार्षिकोत्सव घोषणा गरेको थियो। जसअनुसार ‘विश्वका जनतालाई…
पुरा पढौ