२१ वर्षअघि हिँजकै दिन अमेरिकास्थित विश्व व्यापार केन्द्रका जुम्ल्याहा भवन, रक्षा मन्त्रालय (पेन्टागन) र पेन्सिलभेनियाको एउटा मैदानमा भएको आतंककारी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्झना गरिएको छ। पुष्पहार चढाएर तथा मैनबत्ती बालेर दिवंगतहरूमा श्रद्धा प्रकट पनि गरियो भने मौन धारण गरेर उनीहरूको चिरशान्तिको कामना गरिएको छ। देशका विभिन्न भागमा पनि दिवंगतहरूको सम्झनामा स्मृतिसभा गरिँदैछ। उक्त आक्रमणमा ३ हजारभन्दा बढीको असामयिक अवसान भएको थियो। २१ वर्षदेखि अमेरिकाले आतंकवादविरुद्ध अभियान नै संचालन गरेको छ भने उसले राष्ट्रिय सुरक्षा नीतिमा व्यापक फेरबदल…
पुरा पढौ