संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुन: हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताएका छन् । उनले भनेका छन्, ‘इथियोपियामा बढेको हिंसाले मलाई निकै दु:खी तुल्याएको छ, म स्तब्ध भएको छु । गिरे, अमराह, ओरोमस, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, यहाँ थप हिंसा भड्किएको छ यसले मलाई स्तब्ध बनाएको छ ।’ उनले यहाँका विद्रोहीहरु र सरकारका बीचमा जतिसक्दो चाँडो शान्तिवार्ताका लागि पनि जोड दिएका छन् । तर, वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा यहाँका…
पुरा पढौ