अमेरिका समर्थित एशिया –प्रशान्त आर्थिक रुपरेखा९इण्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क, आइपीइएफ० ले भारतलाई चीनमाथिको आर्थिक निर्भरता घटाउन मद्दत गर्ने विश्वास गरिएको छ । चीनको आर्थिक वर्चश्वलाई रोक्न अघि सारिएको आइपीइएफमा अमेरिकासहित ११ वटा एशियाली देश सहभागी छन् । आइपीइएफले सदस्य देशबीच बहुपक्षीय आर्थिक सहयोग बढाउने र चीनमाथिको भारतको आर्थिक निर्भरतालाई घटाउन भारतलाई सहयोग पुग्ने आर्थिक विश्लेषकहरूले बताएका छन् । आइपीइएफलाई आपूर्ति शृङ्खला विविधीकरणमा यथाशीघ्र अघि बढाउनुपर्ने तथा त्यसमा आर्थिक संलग्नताका ठोस आयोजना समावेश हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् । पछिल्लो समय…
पुरा पढौ