पोखराका पुराना पत्रकार तिलक पुन पुर्जाको नियात्रा संग्रह ‘बस्तीभित्र’ बजारमा आएको छ । पत्रकारसमेत रहेका लेखक तथा नियात्राकार पुनद्वारा लिखित ‘बस्ती भित्र’ नियात्रा संग्रह बजारमा आएको हो । नियात्रा संग्रहको शुक्रबार पोखरामा लोकार्पण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नियात्रा संग्रहको लोकार्पण गरेका हुन् । पुनले विगतमा पत्रिकाहरुमा छापिइसकेका नियात्राहरुको संकलन गरेको नियात्रा संग्रह प्रकाशित गरेका हुन् । गण्डकी प्रदेशसहित नेपालका प्रमुख ग्रामिण पर्यटकीय गन्तव्यहरुको नालीबेली केलाइएको नियात्रा संग्रहमा ३४ वटा नियात्रा राखिएको…
पुरा पढौ