‘सम्झिएर जिन्दगी’सार्वजनिक
चलचित्र निर्देशक मदन घिमिरेले दशैँका अवसरमा चेतनामूलक नेपाली गीत ‘सम्झिएर जिन्दगी’ सार्वजनिक गर्नुभएको छ । म्युुजिक भिडियोमा घिमिरेको निर्देशन, गायक प्रमोद खरेलको स्वर तथा नायक राजेश हमाल र नायिका पुष्पा लिम्बूको अभिनय एवं सपना पुनका शब्द, देवकुमार चौधरीको सङ्गीत, अशोक राईको एरेन्ज र डम्बर राईको छायाङ्कन छ । आमाको माया, घर संसार, कस्तो साइनो, माया नमार, माया बसेछ, मनमा माया, जीवनदाता, दादागिरी, दोस्ती, मस्ती लगायत ३० चलचित्र र एक दर्जन म्युजिक भिडियोको निर्देशन गर्नुभएका घिमिरेले कोरोनाकै कारण बन्द नेपाली चलचित्र…
पुरा पढौ
‘लिंकनले आफ्नो बालक छोराको गुरुलाई लेखेको चिठी‘

पुस्तकसंगका स्मृतिहरु ..

पत्रकार घर्ती मगर र पुनको ‘दशैँ आयो तिहारै आयो’ यूट्यूवमा
पत्रकार तथा गायक छवि घर्ती मगर र गायीका हुमी पुन ओलीले ‘दशैँ आयो तिहारै आयो’ गीत बजारमा ल्याएका छन् । गीतलाई हालसालै यूट्यूव च्यानल ‘टुडे पोखरा’बाट सार्वजनिक गरिएको छ ।लय र शब्द सुरेश गन्धर्वको रहेको सो गीतमा पत्रकारसमेत रहेका गायक घर्ती मगर र गायिका पुन ओलीको स्वर रहेको छ । केशव बडुले एरेन्ज तथा बिपिन खड्काले सम्पादन गरेको गीतको म्यूजिक भिडियोमा दीपक बस्नेत र शिशिर कंडेलको कोरियोग्राफी गरेका छन् । त्यस्तै म्युजिक भिडिओको छायाङकन नरसिङ्ग चौधरीले गर्नुभएको छ । ‘झ्याउरे…
पुरा पढौ
अनुजको संगीतमा आयो नया गीत
अनुज कुलुङले संगीत भरेको नया गीत सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=duN26yiO0L4&feature=youtu.be&fbclid=IwAR2stzh9OHsy668WGCEPznOLkdpvNeYI6rdqoeHAmg5D5C-YcG3TD9rnRe8 विक्रम लिम्वुको स्वर, हाङ्गपाल आङ्वुहाङको शब्दमा कुलुङले संगीत भरेका हुन् ।गीतको एरेञ्ज दीनेश न्यौपानेले गरेका छन् भने मिक्सिङ र मास्टरिङ मुस्कान मुकारुङले गरेमन छन् ।
पुरा पढौ
सन्तोष बस्याल र समिक्षाको एउटै मुटुमा गीतको भिडियो सार्वजनिक

बरिष्ठ हास्य कलाकार हरिवंश र उनकी श्रीमती कोरोना मुक्त

फुल्नु फूलको धर्म हो

ट्रयाप फ्युजनमा मालश्री धुन

पोखरेली संस्कृतिकर्मी तथा भैरव नाचका अग्रज कलाकार बड्गामीको निधन


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक गर्दै सरोकारवालाले उपभोक्ता अदालत स्थापना प्रक्रियासँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।प्रादेशिक रोग…
पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज…
‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट…
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२,… 