साहित्य र कला

दीपक अर्यालको मर्मस्पर्शी दशैं गित ‘पार्सल’ सार्वजनिक

पोखरा ।‘अस्तीसम्म कुरो थ्यो म आउनीआज भने निश्चित भो नआउनीदशै आउँछ किनपरदेशीलाई अनि घरदेशीलाईपनिपिडा मात्रै दिन…………’यो अंश हो सर्जक दीपक अर्यालको भर्खरै दशैको छेको पारेर सार्वजनिक गरिएको नयाँ दशै गित ‘पार्सल’ को । प्रदेशीले घर परिवारसँगै बसेर दशै मनाउन छुट्टि नपाउँदा श्रीमान्– श्रीमतिविचको वार्तालपलाई सर्जक अर्यालको शब्द, लोक तथा दोहोरी गायक विष्णु खत्री र देवी घर्तिमगरको स्वरमा निकै मर्मस्पर्शी शैलीमा प्रस्तुत गरिएको छ । ‘पार्सल’मा गायक खत्रीको लय रहेको छ । दशैमा आफ्नो श्रीमान्सँगै बसेर टिका लगाउने दिन गनेर बसेकी… पुरा पढौ

‘लकडाउन’देखि चित्रकार बनेकी आइटी इन्जिनियर एरिका सापकोटा

सुन्दरबजार । जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गर्नुभएको प्रयासले अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग मित्रता गरेका थिए । काम गर्ने इच्छा र जाँगर भएमा तालिम विना पनि दक्षता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ चित्रकार सापकोटाले । विभिन्न परियोजनाअन्तर्गत स्वदेश तथा विदेशबाट चित्रकलासम्बन्धी काम आउने गरेको उनले बताए । “कोरोनाको समयमा घर बाहिर निस्कन नहुने भयो, सोही समयलाई सदुपयोग गर्दै… पुरा पढौ

पोखरामा नाटक जानकी मञ्चन हुँदै

पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा उक्त नाटक मञ्चन हुन लागेको हो ।पद्माप्रेम थिएटरको प्रथम वार्षिकीको अवसरमा यो नाटक मञ्चन हुन लाथेको हो । नाटक पद्माप्रेम थिएटरका अध्यक्ष समेत रहेकाी कलाकार सावित्रा पाठक ९सबु९ ले लेखेकी हुनु भने गोविन्द पराजुली र शितला अधिकारीको संयुक्त निर्देशनमा नाटक तयार भएको हो । नाटक शुक्रवारदेपख एक हप्तासम्म मञ्चन हुने अध्यक्ष पाठकले जानकारी दिईन् । नाटक हरेक दिन साँझ ५… पुरा पढौ

विदेश पठाइदिने भन्दै ठगी गरेको अरोपमा कलाकार ‘इकू’ पक्राउ

भदौ २६ काठमाण्डौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, “पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानाडा,… पुरा पढौ

कृष्टिनालाई मिस मगर नेपालको उपाधि

भदौ २३ पोखरा । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को उपाधि दग्नाम म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् । एसटी क्रियशनको आयोजनामा भएको ग्राण्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले मिस मगर नेपाल–२०२४ को उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ताज पहिरिइन् । यस्तै नगद रु १ लाख, ट्रफि तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । कृष्टिनाले विधागत तर्फ मोस्ट चार्मिङ अवार्डसमेत हात परिन् । उपाधिसँगै यस्तै बेगखोला म्याग्दीकै आशिका गर्बुजामगर फस्र्ट रनरअप घोषित हुँदै ताजसहित नगद रु… पुरा पढौ

द्वन्द्वकालको प्रेम कथामा आधारित सिनेमा “खुश्मा”

पोखरा । प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडधुपमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘खुश्मा’ का निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन् । माओवादी आधारभूमी रुकुमको मगर सुमदायको कथालाई उतारेर बनाइएको फिल्म संविधान दिवसको अवसर पारेर प्रर्दशन हुन लागेको हो । उपसना सिंह ठकुरी र धिरज मगर मुख्य भूमिकामा रहेको फिल्म निर्माणमा कुनै कसुर बाँकी नराखेकाले दर्शकले रुचाउने अपेक्षा गरिएको छ । फिल्मका निर्देशक अशोक थापा मगर… पुरा पढौ

जुद्ध शमशेरका नाममा कविता सङ्ग्रह लोकार्पण

भदौ २२ पोखरा । कवि चैतन्य अधिकारीले कविता सङ्ग्रह जुद्ध शमशेरका नाममा ल्याएकाछन् । जुद्ध शमशेरका नाममा कविता सङ्ग्रह शनिबार पोखरामा लोकार्पण भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे । कवि चैतन्य अधिकारीले एक दसक पछि आफ्नो कविताको दोस्रो कृति ल्याएका हुन् । यस भन्दा अघि उनको झरीको किनार कविता सङ्ग्रह प्रकाशित छ । कविता सङ्ग्रह लोकार्पणपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ५० कै दशकदेखि कविका रुपमा चैतन्य सुनेको स्मरण गरे… पुरा पढौ

सतहत्तर वर्षमा पूरा भयो रहर

भदौ २२ पोखरा । सतहत्तर वर्षकी आमाले रचना गरेको ‘जिन्दगीका पानाहरु’ पुस्तकको शनिबार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण भएको छ । पोखरा–३२ सातमुहाने देउराली निवासी बिमला अधिकारीले सिर्जना गरेको उक्त कृतिको विमोचन भएको हो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्चीले सो कृतिको विमोचन गर्दै पुस्तक आमाहरुको जीवनका भोगाइ र अनुभवहरुको संगालो भएको बताए । सो कृतिले पछिल्लो पिंढीलाई विगत बुझ्न सहयोग गर्ने उनको भनाइ थियो । कुलपति खड्काले तीज पर्वलाई सिर्जनासँग जोड्ने भएकाले यो कृति विशेष भएको भन्दै… पुरा पढौ

पुतलीबजार प्रज्ञाप्रतिष्ठानमा नेतृत्व चयन , उप कुलपतिमा कवि दुर्गाबहादुर शाह ‘बाबा’

पोखरा। पुतलीबजार प्रज्ञाप्रतिष्ठानको कुलपतिमा विश्वप्रेम अधिकारी र उपकुलपतिमा दुर्गाबहादुर शाह ‘बाबा’ नियुक्त भएका छन्।सदस्यहरूमा भवानी अधिकारी, मन्जु थापा, हिमलाल पुरी, रामबहादुर परियार, सम्झना थापा, राजेन्द्र श्रेष्ठ छन्। यसैगरी, सदस्य सचिवमा नगर शिक्षा शाखा प्रमुख बाबुराम बराल छन्। कुलपतिसहित उपकुलपति र अन्य ८ सदस्यले मंगलबार शपथ ग्रहण गरिसकेका छन्। कुलपतिलाई नगरप्रमुख तुलसीराम रेग्मीले शपथ गराए। उपकुलपतिसहित अन्य सदस्यलाई कुलपति विश्वप्रेम अधिकारीले शपथ गराएका हुन्। पुतलीबजार नगरपालिकाको भाषा, साहित्य, संस्कृति, ललितकलाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ। यसअघि नगरप्रमुख… पुरा पढौ

मिस मगर नेपालको सकियो ट्यालेन्ट राउण्ड, ग्राण्ड फिनाले २२ गते

भदौ १६ पोखरा । सातौं संस्करणको निट डेन्टल केयर प्रिजेन्ट्स मिस मगर नेपाल–२०२४ का अन्तिम ११ प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् । शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही पियानो बजाउने, अभिनय र विषयगत प्रस्तुती राखे । विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन् । उनका अनुसार सेल्फ ट्यालेण्ट राउण्डको निर्णायकमा राहुल थापा मगर,… पुरा पढौ