वैशाख २३ पोखरा । नेशलन प्याव्सन कास्कीको आयोजनामा दुई दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दुई दिनको प्रशिक्षण कार्यक्रममा एन प्याव्सनमा आवद्ध विद्यालयका करिव ६ सय ५० जना शिक्षक शिक्षिका सहभागिता रहेको थियो । तालिममा कक्षा १ देखि १० सम्मका विषयगत शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो । नया पाठ्यक्रमको वारेमा सहजिकरणसँगै शिक्षण पद्धती र मुल्याड्ढन पद्धतीका विषयमा रहेर तालिमको आयोजना गरिएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । गणित, अंग्रेजी, विज्ञान, समाजिक र नेपाली विषयका शिक्षक…
पुरा पढौ