गण्डकी प्रदेश सरकार, सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ्गले पोखरा बृद्धाश्रमका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएका छन् । पोखरा बृद्धाश्रममा स्थापना गरिएको मेडिकल ल्याबोटरीको आजै उद्घाटन गर्दै मन्त्री गुरुङ्गले उक्त कुरा बताएका हुन् । उद्घाटन मन्तब्य ब्यक्त गर्दै मन्त्री गुरुङ्गले असहाय, बेवारिसे र अशक्त ज्येष्ठ नागरिकहरुको हेरचाह, पालनपोषण र उपचार सरकारले जिम्मा लिनु पर्ने भएता पनि पोखरा बृद्धाश्रम जस्ता स्वयमसेवी संस्थाले सो कार्य गरेकोमा प्रशंसा गरेका थिए । उद्घाटन मन्तब्यका क्रममा मन्त्री गुरुङ्गले आश्रमलाई…
पुरा पढौ