पोखरा । पोखरा महानगरपालिका वडा नं १५ का भूमिहिन, भुमिहिन दलित र अब्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण सुरु गरिएको छ । पोखरा १५ पटनेरीका सुकुम्बासीहरुलाई पोखरा महानरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल, वडाअध्यक्ष तोरणबाहदुर बानियाँले निस्सा वितरणको सुरुवात गरे । उपप्रमुख गुरुङले सिमा गिरी पुरीलाई पहिलो निस्सा हस्तान्तरण गरिन् । निस्सा वितरण गदै उपप्रमुख गुरुङले निर्वाचनले रोक्किएको निस्सा वितरण कार्य फेरी सुरु भएको बताउदै कुनैपनि नागरिक जग्गा विहिन नहोस भन्ने उद्देश्यले काम अगाडी बढेको बताइन् । अव…
पुरा पढौ