माघ १८ पोखरा । नेपाल भ्रमणमा रहेको तमुधिं युकेको टोलीलाई पोखरामा एक कार्यक्रम बीच विदाई गरिएको छ । नेपाल भ्रमण–२०२३ सकेर वेलायत फर्कन लागेको टोलीलाई तमु धिँ नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी लगायतका संघ संस्थाले मंगलबार बेलुका विदाई गरेका हुन् । तमु प्येलु संघ, तमु संचारकर्मी संघ, तमु कलाकार संघ, सहारा क्लब पोखरा, नेपाल भूतपूर्व खेलाडी मञ्च, नौलो घुम्ती, बगरभाई खलक लगायतको संघसंस्थाले टोलीलाई विदाई गरेको हो। टोलीले यो पटक गुरुङ समुदायको बाक्लो वस्ती रहेको कास्कीको घान्द्रुक र सिक्लेस…
पुरा पढौ