राष्ट्रिय औद्योगिक व्यापार मेला स् ‘चुनावअघिको प्रतिवद्धता बिर्सेको छैन’ मेयर आचार्य

एन.टि.एच.एम.सी युथ डेभलपमेन्ट कल्बको अध्यक्षमा कविन सापकोटा

नेसनल प्याब्सन खेलकुद महोत्सव : एथ्लेटिक्सका केही खेल सम्पन्न
मंसिर २१ पेखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा भइरहेको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अत्तरगत एथ्लेटिक्सका केही खेलहरु बुधबार सम्पन्न भएका छन् । बुधबार भएको लङजम्प पुरुष सिनियर तर्फको फाइनल खेलमा कास्की मोडनाइजका प्रमोद थापा प्रथम भएभने त्रिबेनि पब्लिककका शिशिर कुमाल दोश्रो र अक्सफोर्डका भरत सुनार तेश्रो भए । त्यस्तै लङजम्प महिला सिनियर तर्फ लिटल बेल्सकी पुर्णीमा भण्डारी प्रथम, हेम्जा बोर्डीङकी एन्जीला बुडाथोकी दोश्रो र चिल्ड्रेन एकेडेमीकी कृष्नी क्षेत्री तेश्रो भइन् ।…
पुरा पढौ
एन प्याव्सन खेलकुद महोत्सव : भलिबल प्रतियोगिता शुरु

नेसनल प्याब्सन खेलकुद महोत्सव : विहिबार फुटवलको सेमिफाइनलका खेलहरु हुने

ब्याडमिन्टन प्रतियोगितामा पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै

म्याग्दीमा निर्माणाधीन ठूला विकास योजना अलपत्र
म्याग्दीमा निर्माणाधीन २० ठूला विकास निर्माणका योजना अलपत्र परेका छन् । सङ्घीय र प्रदेश सरकारका यी योजनामा सडक, मोटरेबल पुल, भवन लगायतका योजना छन् । म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र सङ्घीय सरकारका नौ सडक र मोटरेबल पुलसम्बन्धी योजना अलपत्र परेका हुन् । त्यसमा पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका छ सडक र पाँच मोटरेबल पुल छन् । यसैगरी १५ वटा खानेपानी, बेनी अस्पतालको ५० शय्याको भवन निर्माण छ । बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर, भगवती, पोखरेवगर–भगवती, दरवाङ–ताकमधारापानी बेनी–बागलुङ, बेनी बालढुङ्गालगायत सडक पटक–पटक म्याद…
पुरा पढौ
महाभियोगको प्रस्ताव जीवितै छ : मन्त्री कार्की

आजको शेयर बजार : नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २८ कायम भएको छ । आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको छ । आजको कारोबारमा ३७ कम्पनीका शेयर मूल्य बढेका छन् भने एक सय ५९ कम्पनीका शेयर मूल्य घटेका…
पुरा पढौ

सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण…
आज २०८३ साल मंसिर ८ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३… 