भलिबलका घाइते खेलाडी प्रेमलाई आर्थिक सहयोग

नवौं राष्ट्रिय खेलकुदमा बुधबार दोहोरी गीत प्रदर्शन गरिने
पोखरा, २५ असोज नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बुधबार दोहोरी गीत प्रर्दशन गरिने भएको छ । पोखरा रंगशालाको बास्केटवल कोर्टमा बुधबार दिउँसो ३ः०० बजेदेखि दोहोरी गीत प्रदर्शन गरिने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए । उनका अनुसार दोहोरी गीत कार्यक्रम साँझ ८ बजेसम्म जारी रहनेछ । दोहोरी गीत प्रदर्शन कार्यक्रममा राष्ट्रिय, प्रदेश र जिल्ला स्तरका कलाकारहरुले नेपाली मौलिकपन झल्किने दोहोरी गीत प्रस्तुत गर्ने सचिव दाहालले जानकारी दिए ।
पुरा पढौ
नवौं राष्ट्रिय खेलकुद: भारत्तोलनमा पुलिसलाई चौथो स्वर्ण

तनहुँमा आठ सयलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण

नवौँ राष्ट्रिय खेलकुद : सेना ८६ पदकसहित शीर्ष स्थानमा

प्रहरीका सबै संगठन प्रविधिमैत्री बनाउन प्रधानमन्त्रीको निर्देशन

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

सिपाहीको पेन्सन अवधि घटाउन सरकार सकारात्मक – गृहमन्त्री खाँण

कुंडहर समाज सेवा समितिमा दया बराल

अपराधिक घटनाको नियन्त्रण गर्न आवश्यक: गृहमन्त्री खाँण


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण…
आज २०८३ साल मंसिर ८ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३… 