समाचार

भाइटीकाको उत्तम साइत बिहान ११ : ३७ मा

पोखरा । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको भाईटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको साइत अनुसार यस वर्षको तिहारको भाईटीकाको उत्तम साइत कार्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा छ । समितिले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपालका लागि भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो । यस्तै भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ । हेनुहोस् कुन देशमा उत्तम साईत कति बेला छ । पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : आर्चरीमा मंगलबारदेखि पदकका लागि प्रतिष्पर्धा

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलतर्फका फाइनल प्रतिष्पर्धा मंगलबारदेखि सुरु हुँदैछन् । सोमबारका खेलहरुबाट कम्पाउण्ड मेन सिंगल र वुमन सिंगल, रिकर्भ मेन सिंगल र रिकर्भ वुमन सिंगल तथा स्टाण्डर्ड मेन टीम र वुमन टीमको फाइनल समिकरण तयार भएको छ । कम्पाउण्ड मेन सिंगलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनल पुगेका छन् । जागृतले सुदुरपश्चिमका सुरेश गुरुङलाई १३६ को विरुद्ध १४४ अंकका साथ स्वर्ण पदकको प्रतिष्पर्धामा आफूलाई उभ्याएका हुन् । फाइनलमा गण्डकीकै खेलाडी पुगेपछि यस विधामा गण्डकीलाई… पुरा पढौ

अधुरा योजना पुरा गर्न मेरो उम्मेदवारी–पहारी

पोखरा । आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभा सदस्य निर्बाचनका लागि ने क पा एमाले को तर्फबाट कास्की निर्बाचन क्षेत्र न ३(ख) का उम्मेदवार राजिव पहारीले विकास प्रेमी जनताको सपना साकार पार्न आफ्नों उम्मेदवारी भएको बताएका छन् । ‘अघिल्लो कार्यकालमा पूर्णता दिन नसकेका योजना पुरा गर्न तथा त्यस क्षेत्रका जनतालाई दिएका वाचा पुरा गर्न फेरी पनि मैले यो क्षेत्रमा उम्मेदवारी दिएको हुँ’–प्रेस चौतारी कास्कीले उम्मेदवारसंग गरेको उम्मेदवारी परिचर्चा कार्यक्रममा उनले भने । जनचाहना अनुसार थुप्रै महत्वपूर्ण योजनाहरु अघि… पुरा पढौ

प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार नवीन सिग्देललाई

पोखरा । प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार–२०७८ पत्रकार नवीन सिग्देललाई प्रदान गरिेन भएको छ । पूर्णप्रसाद बराल तथा माया देवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम युनियनको सोमबार बसेको बैठकले अनुमोदन गरेको हो । युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । समितिका सदस्यमा पुरस्कार संस्थापक भोला बराल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल थिए ।… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद :प्याराग्लाइडिङ बन्द दुई मन्त्रालय आमनेसामने

पोखरा ।नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेसँगै त्यसको विरोध र आलोचना सुरु भएको छ । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ खेलमा सहभागी नेपाली आर्मीका निसिम थापाको दुर्घटनामा परि शनिबार ज्यान गएको थियो । अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय सोही दुर्घटनाको केही समयलगत्तै क्यानले देशभरि नै अनिश्चितकालीन रुपमा प्याराग्लाइडिङ उडानमा नै रोक… पुरा पढौ

नवौ राष्ट्रिय खेलकुदः नाम प्रदेशको,खेलाडी सवै एउटै वडा भित्रका

कविता घर्तीमगर,पोखरा । प्रदेशको नेतृत्व गर्दै कुनैपनि खेलमा सहभागी हुदा त्यस प्रदेश भित्र पर्ने विभिन्न जिल्लाहरुबाट खेलाडीहरु समावेश गराईन्छ,सामान्यतय हामी त्यसरी बुझ्दछौ र अहिलेसम्म त्यहि भैरहेको पनि छ । तर तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ, एउटै परिवार मिलेर बनेको जम्वो एक टिमको खेलाडीले प्रदेशको नेतृत्व गर्दै मैदान उत्रिएको सुन्दा । पोखरामा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा यस्तै एक टिमले सहभागिता जनाएका छन् । रामजन रावतको कप्तानीमा कर्णाली प्रदेशको नेतृत्व गर्दै हुम्लाको सिमकोट गाउँपालिका वडा नं. ५ का मात्रै उक्त खेलाडीको… पुरा पढौ

शताब्दी पुरुष जोशीको निधनको शोकमा मङ्गलबार सार्वजनिक बिदा

पोखरा । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मङ्गलबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । “शताब्दी पुरुष जोशीको निधनले शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको छ”, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शताब्दी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । रासस पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : कबड्डीमा लिग चरणका ६/६ खेल सम्पन्न

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डी प्रतियोगितामा महिला तथा पुरुष स्पर्धा अन्र्तगत लिग चरणका ६/६ खेल सम्पन्न भएका छन् । सोमबार पोखरामा भएको प्रतियोगितामा पुरुषतर्फ बाग्मती प्रदेश, त्रिभूवन आर्मी क्लव, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी विजयी भएका छन् । प्रतियोगिता अन्र्तगत पहिलो खेलमा बाग्मती प्रदेशले सशस्त्र प्रहरी बललाई ३६–३१ पोइन्ट ग¥यो । दोस्रो खेलमा नेपाल प्रहरी क्लव त्रिभूवन आर्मी क्लवसँग ७५–२२ पोइन्टको फराकिलो अन्तरले पराजित हुँदा तेस्रो खेलमा लुम्बिनी प्रदेशले मधेशलाई ५२– २५ पोइन्टले पराजित… पुरा पढौ

सशस्त्र र पुलिस महिला क्रिकेटको उपाधीका लागि भिड्ने

३१ असोज सशस्त्र प्रहरी बलको एपीएफ क्लव र नेपाल पुलिस क्लव पोखरामा जारी नवौं महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीका लागि भिडने भएका छन् । सोमबार भएको खेलमा एपीएफले लम्बिनी प्रदेशलाई तथा पुलिसले वागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । सोमबारको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेश ६७ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो । एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १८.२ ओभरमा ६२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका कुनैपनि व्याट्स्म्यानहरुले दर्शनिय खेल… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन, गण्डकी दोश्रो

पोखरा, ३१ असोज ।नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । पोखरा सभागृह हलमा भएको खेलका आधारमा समग्रमा ५९ अंकसहित टिम च्याम्पियन बनेको हो । शारीरिक सुगठन तर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको हो । यस्तै आयाजक गण्डकी प्रदेश ३ स्वर्ण जित्दै दोश्रो बन्दा नेपाल प्रहरी, एपिएफ र प्रदेश १ ले एक\एक स्वर्ण जितेर तेश्रो भएका छन् । टिम च्याम्पियन बन्ने क्रममा आर्मीले ५ स्वर्णसहित एक रजत र एक कास्य… पुरा पढौ