पोखरा, असोज २७ पोखरामा पाँच देशका जनरल फिजिसियनहरु भेला भएका छन् । सोसाईटी अफ ईन्टरनल मेडिसिन अफ नेपाल (साईमन)को पाँचौं राष्ट्रिय सम्मेलनमा सहभागि हुन ५ देशका ३५० भन्दा बढी जनरल फिजिसियनहरु पोखरामा भेला भएका हुन् । पोखराको एकमात्र पाँचतारे होटल ‘होटल पोखरा ग्राण्ड’मा हुने भेलामा नेपालसहित भारत, बंगलादेश, मालदिभ्स र वेलायतका जनरल फिजिसियनहरु सहभागि हुने सोसाईटी अफ ईन्टरनल मेडिसिन अफ नेपाल (साईमन) का अध्यक्ष तथा सहिद गंगाला ह्रदयरोग अस्पतालका प्रा.डा.अरुण मास्केले जानकारी दिए । नेपालका फिजिसियनहरु सम्मेलनमा सदस्यका रुपमा सहभागि…
पुरा पढौ