प्रतिनिधि सभा सदस्का लागि कास्की–२ मा १८ जनाले उम्मेदवारी दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि यस क्षेत्रमा १३ दल र ५ स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दिएका हुन् । यस क्षेत्रमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, एमालेकी विद्या भट्टराई, राप्रपा नेपालबाट अजय विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका ईश्वरबहादुर राना, आमूल परिवर्तन मसिहा पार्टीका गिताबहादुर रोका, नेमकिपाका पशुपति प्रजापती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार राई, जसपाका बुद्धिकुमारी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल, हाम्रो नेपाल…
पुरा पढौ