भारतीय बजारमा नेपाली ग्राहक रोक्न दसैँ सस्तो बजार

मकैको उत्पादन घट्दा किसान मारमा

चेपाङ, बोटे र वनकारियालाई निवास निर्माण हुने
बागमती । बागमती प्रदेशको मकवानपुर, चितवन र धादिङमा बसोबास गरिरहेका चेपाङ, बोटे र वनकारिया जातिलाई रु १० करोडको लागतमा पक्की घर निर्माण भएका छन । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा मकवानपुर चितवन तथा धादिङका उनीहरुका लागि दुई सय ५० पक्की घर निर्माण हुने जनाइएको छ । उक्त समुदायको दुई सय ५० घर निर्माणका लागि सङ्घीय सरकारको रु पाँच करोड तथा बागमती प्रदेश सरकारको रु पाँच करोडको लागतमा सो घर निर्माण हुने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । बागमती…
पुरा पढौ
इटालियन प्रजातिको स्याउबाट एक वर्षमै उत्पादन

बाबुआमा हराएपछि छोराछोरीको बिच्चली

मौलिक संस्कृतिको पाठ सिकाउँदै विद्यालय

पर्यटन विकासका लागि ‘धौनीढोका’ गुरुयोजना
बलेवा । धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि धौलागिरि, नीलगिरी, ढोरपाटन र कालीगण्डकीलाई जोडेर एउटै चक्रपथको निर्माण गर्ने गरी ‘धौनीढोका’ गुरुयोजना तयार गरिने भएको छ । धौलागिरि क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल सुरु भएको हो । धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ विकासको आवश्यकताबारे चर्चा हुन थालेको अभियन्ता कृष्ण केसीले बताए । बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ पर्यटन विकास समिति, बागलुङ समाज पोखरा र गैसस महासङ्घ नेपाल बागलुङले संयुक्तरुपमा गुरुयोजना तयारीका लागि छलफल…
पुरा पढौ
प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल

पोखरामा अवैध संरचना हटाउन मेयर आचार्यको निर्देशन

डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण…
आज २०८३ साल मंसिर ८ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३… 