समाचार

गण्डकीका मुख्यमन्त्री पोखरेलले रोजे समानुपातिक

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पूर्वी नवलपरासी (नवलपुर)बाट प्रत्यक्ष निर्वाचन लड्ने रुची देखाएनन् । नवलपुरको क्षेत्र १ बाट उनले प्रतिनिधि सभाको समानुपातिक सदस्यका लागि आवेदन दिएको नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिए । उनले यसअघि सोही निर्वाचन क्षेत्रको प्रदेश सभा १ (१) बाट निर्वाचन जितेका थिए । जिल्लामा २ निर्वाचन क्षेत्र छन् । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि कुल १४ जनाले आवेदन दिएका छन् । प्रतिनिधि सभाको समानुपातिक सदस्यतर्फ १५ जनाले आवेदन दिएका छन्… पुरा पढौ

कास्की ३ को एमालेबाट विश्वकर्मासहित ९ जना सिफारिस

कास्की ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट सांसद जगत विश्वकर्मासहित ९ जनाको नाम सिफारिस गरिएको छ। विश्वकर्मासहित देवीप्रसाद सुवेदी, गणेशमान गुरुङ, पुण्यप्रसाद पौडेल, जगन्नाथ बास्तोला, सुरेन्दमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम सिफारिस भएको एमाले कास्कीले जनाएको छ। विश्वकर्मा २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै सांसद बनेका थिए। पुरा पढौ

पोखरामा बुधबारदेखि हुने पुरुष तथा महिला भलिबलको तयारी पुरा

पोखरा । पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गर्ने क्लबस्तरीय पुुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आगामी २२ देखि २५ गतेसम्म पोखरा नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने क्लबस्तरीय पुुरुष तथा महिला भलिबल प्रतियोगितामा सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । कार्यक्रम संयोजक मनोज खड्काले सो प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र… पुरा पढौ

रुपाहिल दोहोरी साँझको तेस्रो वाषिकोत्सवमा राष्ट्रिय कलाकारहरुको जमघट

पोखरा । पोखराको चिप्लेढुुङ्गास्थित रुपाहिल दोहोरी साँझले तेस्रो वार्षिकोत्सव मनाउने भएको छ । भोली (सोमबार) देखि आगामी २४ सम्म राष्ट्रिय कलाकारहरुको साथमा सांगीतिक माहौलसँग वार्षिकोत्सव मनाउने तुम कलाकार संघ गण्डकीका अध्यक्ष समेत रहेका गायक गायक सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार ५ दिनसम्म सञ्चालन हुने सो साँस्कृतिक कार्यक्रम बेलुकी ७ बजेदेखि राती १ बजेसम्म सञ्चालन हुनेछ ।भोलिदेखि सुुरु हुने सांगीतिक साँझमा २० गते भागिरथ चलाउने, २१ गते श्याम राना, २२ गते प्रिती आले र डान्सर शेखर घर्ति मगर, २३… पुरा पढौ

पचास वर्षपछि जग्गा धनी पूर्जा पाउँदा सुकुम्बासी दङ्ग

पोखरा । पोखरा–१४ सुकुम्बासी टोलका सुकबहादुर दमै (६०)ले २०५२ सालमा सेतो पूर्जा पाए । उनले पूर्जा हातमा त पाए तर कहिल्यै आफ्नो महशुष गरेनन् । किनकी त्यो पूर्जा रातो पूर्जा थिएन । उनी भोगचलन त गर्थे तर न त्यो घरजग्गा सँधैलाई आफ्नो भयो भनेर ढुक्क हुन मिल्थ्यो नत त्यसलाई धितो राखेर ऋण नै पाईन्थ्यो । बरु कसैले उठीबास पो लगाउने हो कि भनेर त्रास र आतंकले मनमा डेरा जमाउँथ्यो । त्यहि भएर उनी दिनरात कहिले रातो पूर्जा पाईन्छ भनेर आशमा… पुरा पढौ

रा.भूमि आयोगद्वारा पोखराका ३९ परिवारलाई जग्गा धनीपूर्जा वितरण

पोखरा । पोखरा–१४ सुकुम्बासी टोलका सुकबहादुर दमै (६०)ले २०५२ सालमा सेतो पूर्जा पाए । उनले पूर्जा हातमा त पाए तर कहिल्यै आफ्नो महशुष गरेनन् । किनकी त्यो पूर्जा रातो पूर्जा थिएन । उनी भोगचलन त गर्थे तर न त्यो घरजग्गा सँधैलाई आफ्नो भयो भनेर ढुक्क हुन मिल्थ्यो नत त्यसलाई धितो राखेर ऋण नै पाईन्थ्यो । बरु कसैले उठीबास पो लगाउने हो कि भनेर त्रास र आतंकले मनमा डेरा जमाउँथ्यो । त्यहि भएर उनी दिनरात कहिले रातो पूर्जा पाईन्छ भनेर आशमा… पुरा पढौ

उद्योगी व्यवसायीको भरोसा अर्जुन प्यानल, व्यापार इक्युवेसन सेन्टर निर्माण गर्ने घोषणा

पोखरा । पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेसन हुँदै छ । चुनावका लागि छुट्टै प्यानल घोषणा गरेर प्रतिश्पर्धाका लागि तयार रहेका अर्जुन पोखरेल नेतृत्वको प्यानललाई पोखरेली उद्योगी व्यवसायीले आफ्नो भरोसाका रुपमा हेरेका छन् । पोखरा ४ का आनन्द ताङ्वे पोखरेल प्यानल पोखरेली उद्योगी व्यवसायीको साझा उम्मेद्वार भएको बताउँछन् । ‘व्यवसायीको दुखमा साथ दिने नेतृत्व चाहिएको छ । त्यो टीम पोखरेलले बनाउनुभयो,’ उनी भन्छन्,… पुरा पढौ

अधिकतम उद्योगी व्यवसायीको समर्थन पवन प्रजापति समूहलाई

पोखरा । उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्ने प्रतिबद्धतासहित उनीहरुको घरदैलोमा पुगिरहेको पवनकुमार प्रजापति सहितको टोलीलाई मतदाताहरुको अधिकतम समर्थन मिलेको छ । मतदाता उद्योगी व्यवसायीहरुले आफ्नो नेतृत्वको समूहलाई अत्याधिक विश्वास गरेको अध्यक्ष प्रत्यासी प्रजापतिको दाबी छ । आईतबार घरदैलोको क्रममा प्रजापति र उनको समूह प्रस्यांंग, जिरोकिलोमिटर, मालेपाटन, मासबार, रत्नचोक, राष्ट्रबैंकचोक, मुस्तांगचोक लगाएतका स्थानमा पुगेर उद्योगी व्यवसायीहरुलाई भेटेर आफ्नो पक्षमा मत मागेका थिए । संघमा क्रमैसँग आएको नेतृत्व र परिस्कृत सोँचसहितको नयाँ पुस्ताका सदस्य पदाधिकारीहरुको उत्कृष्ट समूह भएकोले उद्योगी व्यवसायीहरुले आफ्नो समूहलाई… पुरा पढौ

बास्केटबल प्रतियोगिताः पुरुष तर्फ पर्वत र महिला तर्फ म्याग्दी विजयी

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश स्तरिय खेलकुद प्रतियोगिता अन्तरगत सम्पन्न बास्केटबल पुरुष तर्फ पर्वत र महिला तर्फ म्याग्दीले जितेका छन् । आइतबार पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बलियो मानिएको म्याग्दीलाई पराजित गर्दै पर्वतले स्वर्ण पदक टिम च्याम्पियन बनेको हो । निर्क प्रतिष्पर्धात्मक खेलमा पर्वतले म्याग्दीलाई ५९ का विरुद्ध ६६ स्कोर गर्दै पुरुषतर्फको टिम च्याम्पियन बन्न सफल भएको छ । पर्वतलाई स्वर्ण पदक दिलाउन केशव खोरोजा एक्लैले १५ स्कोर गरेका थिए । यस अघि पर्वतले सेमीफाइनलमा स्याङजालाई… पुरा पढौ

सडकसँग जोडिएपछि उज्यालिँदै दरबाङ बजारको अनुहार

गलेश्वर । डेढ दशक अघिसम्म छाप्रे पसल र घोडा खच्चडको चरन क्षेत्रका रूपमा चिनिएको पश्चिम म्याग्दीको मुख्य ग्रामीण बजार दरबाङ अहिले म्याग्दीका दुई गाउँपालिका र छिमेकी जिल्ला बागलुङका एक दर्जनभन्दा बढी गाउँका लागि व्यापार व्यवसायको प्रमुख बजार बनेको छ । दरबाङ बजार पश्चिम म्याग्दीको प्रमुख र जिल्लाकै दोस्रो व्यापारिक केन्द्र हो । जिल्लाको दोस्रो सदरमुकामका नामले समेत चिनिने दरबाङ बजार सदरमुकाम बेनीदेखि २४ किलोमिटर दूरीमा रहेको छ । धौलागिरि हिमालको प्रवेशद्वारसमेत रहेको ऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव बस्तीको… पुरा पढौ