अवरोधकै बीच फोहर व्यवस्थापन

भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढे

नवौं राष्ट्रिय खेलकुद नवलपुरमा हुनुपर्छ : खेलकुदकर्मी

विकृति, विसंगती न्यूनिकरणमा सामुदायिक सेवा केन्द्रको भूमिका प्रशंसनिय : मन्त्री थापा

कास्कीकोटमा शनिबार दही जात्रा

बाढीमा परी ३१ जनाको मृत्यु, कैयौं बेपत्ता

भारतमा आठ हजार आठ सय तेह्र कोरोना सङ्क्रमित

‘वल्के’ पर्वको चहलपहल सुरु

माओवादीको चुनाव चिह्नमा लड्ने भए यी दलले चुनाव

कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव महोत्तरी, राधा घले काठमाडौँ, धना खतिवडा ललितपुर, उर्मिला थपलिया धादिङ, रुक्मीणी कोइराला मोरङ, कल्याणी रिजाल काठमाडौँ, गोमा भट्टराई झापा, गङ्गा शाही रुपन्देही, लक्ष्मी खतिवडा सुनसरी र सीता देवकोटा नवलपुरलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन । सभापति देउवाले उनीहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।रासस
पुरा पढौ

सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण…
आज २०८३ साल मंसिर ८ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३… 