पोखरा, २६ साउन पोखराको बेगनासताल पचभैयालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । जसका लागि स्थानिय पर्यटकीय गन्तव्यको पहिचान, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न स्थानिय जनता जुटेका छन् । यहि प्रयास स्वरुप स्थानियले आज विहीबार देउराली मन्दिरदेखि गुम्बासम्म करिब १०० वटा फुलका बिरुवा रोपिएृको स्थानिय पर्यटन व्यवसायी तथा होटल एशोसियसन लेखनाथका पूर्व अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए । स्थानीय पचभैया सामुदायिक होमस्टेको आयोजना तथा स्थानिय होमस्टेको लगानीमा वृक्षारोपण गरिएको थापाले बताए । उनका अनुसार विहीबार गुल्मोहर, असारे, मुसुन्डा,…
पुरा पढौ