समाचार

धौलागिरि लघुवित्तको आइपिओ आउँदै

काठमाडौँ । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन २४ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु तीन करोड ३१ लाख मूल्य बराबरका तीन लाख ३१ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओको बिक्री खुला गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजी १० लाख ३१ हजार कित्ताको ०।५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् १६… पुरा पढौ

अभियान लघुवित्तको आइपिओ आउँदै

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु नौ करोड ७५ लाख मूल्य बराबरको नौ लाख ७५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओको बिक्री खुला गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजी २५ लाख कित्ताको ०।५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ४८ हजार ७५०… पुरा पढौ

सुनको मूल्य रु ९४ हजार ५००

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु ५०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार पुगेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १५५… पुरा पढौ

जिल्ला अदालत लमजुङबाट शतप्रतिशत मुद्दा फस्र्योट

जिल्ला अदालत लमजुङले आर्थिक वर्ष २०७८÷७९ मा शतप्रतिशत मुद्दा अदालतमा फस्र्योट गरेको दाबी गरेको छ। जिल्ला न्यायाधीश शिवप्रसाद खनालले अदालतले वर्षभर गरेका कार्यबारे तयार गरिएको एक कार्यपत्र प्रस्तुत गर्दै अदालतले लक्ष्यभन्दा बढी मुद्दा फस्र्योट गरेको बताएका छन्। उनका अनुसार जिल्ला अदालतमा अघिल्लो आवको जिम्मेवारी सरेका र सो आवमा नयाँ दर्ता भएका समेत कुल ५१२ मुद्दा फयोट गर्ने लक्ष्य राखिएकोमा ५३० मुद्दाहरू फस्र्याेट गरी लक्ष्यभन्दा बढी १०३ प्रतिशत मुद्दा फस्र्योट भएको छ। वार्षिक अनुमानित लागत ७४३ को आधारमा ७१.३३ प्रतिशत मात्र… पुरा पढौ

महिला साफ च्याम्पियनसीपका खेलहरु दशरथ रंगशालामा

महिला साफ च्याम्पियनसीप फुटबल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ रंगशालामा गर्ने निर्णय गरेको हो। एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रतियोगिता दशरथ रंगशालामा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन्। एक हप्ता पछि सरेको महिला साफ च्याम्पियनसीप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ। यसअघि बङ्लादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसीप नेपालमा गर्ने निर्णय गरेको थियो। प्रतियोगितामा नेपाल,… पुरा पढौ

कुमार थापा राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुमार थापालाई राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। एन्फाले थापालाई काठमाडौंमै आयोजना हुन लागेको महिला साफ च्याम्पियनसीपका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। नेपाली राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर थापाले यसअघि सशत्र प्रहरी बल (एपीएफ)मा प्रशिक्षक थिए। आगामी सेप्टेम्बर ६ देखी ९ सम्म हुने प्रतियोगिताका लागि एन्फाले पूर्व महिला खेलाडी संघकी अध्यक्ष बृन्दा देवानलाई टिम व्यवस्थापकको जिम्मेवारी दिएको छ। साथै, एन्फाले बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति गठन गरेको छ। जसमा… पुरा पढौ

उत्तर प्रदेशमा ट्रकले तीर्थयात्रीलाई किच्दा ६ जनाको मृत्यु

हरिद्वारबाट भोपालतर्फ गइरहेको ‘कन्वर यात्रा’का तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ। शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। ५ जनाको घटनास्थलमा र १ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। तीर्थयात्री हरिद्वारबाट ग्वालियरतर्फ गइरहेका थिए। ट्रकका चालक फरार रहेका र निजको खोजी भइरहेको छ। कन्वर यात्रा भगवान् शिवका भक्तहरूद्वारा गरिने वार्षिक तीर्थयात्रा हो। कन्वर यात्रीहरू हरिद्वार, गौमुख र गंगोत्री र बिहारको सुल्तानगन्जबाट गंगाजल ल्याएर… पुरा पढौ

उत्तरपश्चिम चीनमा पहाड भत्किँदा ९ जनाको मृत्यु
रासस/सिन्ह्वा

चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड भत्किँदा ९ जनाको मृत्यु भएको छ। पहिरोमा परी ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। अर्का एकजना अझै बेपत्ता छन् । स्थानीय अधिकारीहरूले बेयिन सहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११ः१५ बजेतिर खसेको जानकारी दिएका छन्। खोजी तथा उद्धारकार्य जारी छ। रासस/सिन्ह्वा पुरा पढौ

संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठक गर्न इराकको आग्रह

इराकको उत्तरी प्रान्त दुहोकको एउटा रिसोर्टमा घातक बम विस्फोटपछि इराकले शनिबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठकको आग्रह गरेको छ। इराकी विदेश मन्त्रालयका प्रवक्ता अहमद अल–साहफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई टर्कीको आक्रमणबारे छलफल गर्न तत्काल बैठक गर्न अनुरोध गरेको छ।’ आक्रमणमा दुहोक प्रान्तमा ९ सर्बसाधारणको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। टर्कीले गत बुधबार इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा आक्रमण गरेको थियो। इराकी सरकारले टर्की सेनालाई आक्रमण गरेको आरोप लगाएको छ।… पुरा पढौ

मङ्कीपक्स : विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा, विश्वभर १६ हजारभन्दा धेरै संक्रमित पुष्टि

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्वभर संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ। यस भाइरसबारे डब्ल्यूएचओको आपतकालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको सार्वजनिक भएको हो। डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार, विश्वभर १६ हजारभन्दा धेरै संक्रमित पुष्टि भएका छन्। मङ्कीपक्सका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ। डा. टेड्रोसका अनुसार आपतकालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भन्ने… पुरा पढौ