म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लंघन गर्ने ९ हजार ४५० सवारीसाधनका चालकलाई कारबाही गरेर ६३ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। प्रयोजनविपरीत, क्षमताभन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारीधनीपत्र नभएकालाई कारबाही गरी सो राजस्व संकलन गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक इन्द्रबहादुर नेपालीका अनुसार १ हजार ९५३ मोटरसाइकल चालकलाई कारबाही गर्दा १४ लाख ४३ हजार, १ हजार ३४४ ट्रयाक्टर चालकबाट ८ लाख ९९ हजार, ४ हजार ४३६…
पुरा पढौ