नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६।६० अङ्कले ओरालो लागेर दुई हजार २७।३२ मा ओर्लेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३।४२ अङ्कले ओरालो लागेर ३८५।४९ मा ओर्लेको छ । कूल २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता शेयर रु एक अर्ब ८० करोड ६२ लाख चार हजार ७६५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये…
पुरा पढौ
सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक छ : मन्त्री श्रेष्ठ

उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न सिबिफिनको सुझाव

नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६।६० अङ्कले ओरालो लागेर दुई हजार २७।३२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३।४२ अङ्कले ओरालो लागेर ३८५।४९ मा ओर्लेको छ । कूल २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता शेयर रु एक अर्ब ८० करोड ६२ लाख चार हजार ७६५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीबार…
पुरा पढौ
राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिद्वारा पोखराका मेयरलाई ध्यानाकर्षण पत्र

एनएनटिभी सर्टस् कार्यक्रम शुभारम्भ
काठमाडौँ । परीक्षण प्रसारणमा रहेको नेपाल नेटवर्क टेलिभिजन एनएनटिभीले नयाँ कार्यक्रम एनएनटिभी सर्टस् ९मेरो कथा, मेरो सिनेमा० कार्यक्रम शुभारम्भको घोषणा गरेको छ । नेपाली लघु चलचित्रमार्फत आम दर्शकलाई मनोरञ्जनका साथ नयाँ चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिस्पर्धा आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एनएनटिभी सर्टस्को भिडियो शुभारम्भ गर्दै वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले नेपाली फिल्म उद्योग र यसमा आबद्ध सम्पूर्णलाई प्रोत्साहन गर्न टेलिभिजन उपयोगी हुने भन्दै नेपाली फिल्मलाई बलियो छत्रछायाँ दिन सफल होस् भनी कामना गरे…
पुरा पढौ
दलित महिला सदस्य मृत फेला

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेश

मन्त्रीलाई कामको विवरण उपलब्ध गराउन अध्यक्ष दाहालको निर्देशन

प्रदेश मन्त्रीको छड्के जाँच


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण…
आज २०८३ साल मंसिर ८ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी… 