दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले घर, आवास, भूउपयोगी तथा बस्ती विकास कार्यक्रम लागू गर्ने भएको छ । उपहानगरपालिकाले हालै ल्याएको नीति कार्यक्रम र बजेटमार्फत सो कार्यक्रम लागू गर्ने जनाएको हो ।यसअन्तर्गत दाङ जिल्ला, कर्णाली तथा लुम्बिनी प्रदेशका पालिकाको समन्वयमा सङ्घ तथा प्रदेश सरकार, सहकारी, निजी क्षेत्र र समुदायको सहकार्यमा दीर्घकालीन योजनाको रुपमा सुविधा सम्पन्न मिडिसीटी स्मार्ट सिटी, मेडिकल कलेज, अस्पताल, उद्यान निर्माणमा सहकार्य गरिनेछ ।यसका लागि नगरपालिकाले केही रकमसमेत विनियोजन गरेको छ । निर्माण भइसकेका घरलाई अनिवार्यरुपमा सूचीकृत गरिने जनाएको…
पुरा पढौ