रु ३०० ले घट्यो सुनको मूल्य

थपिए ६६० जना भन्सार एजेन्ट

जङ्गली च्याउ खाँदा १५ जना बिरामी

हिमालयन हाइड्रोपावरको आईपीओ खुल्यो

विम्बल्डन टेनिसको पहिलो खेलबाटै बाहिरिइन् सेरेना विलियम्स

राष्ट्रिय क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने

भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्वारा राजीनामा

भारतको राजस्थानमा धार्मिक तनाव

कास्कीको अन्नपूर्ण गाउँपालिका भलिबल संघमा ‘अमृत’

६६० जना भन्सार एजेन्ट छानिए
लोकसेवा आयोगले लिएको परीक्षाबाट ६६० जना भन्सार एजेन्टमा छनोट भएका छन्। भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्टहरुको अन्तिम नतिजा सार्वजनिक गरेको हो। लोकसेवा आयोगले भन्सार एजेन्टका लागि गत वैशाख १७ गते लिखित परीक्षा लिएको थियो। उक्त परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो। लिखित परीक्षाबाट अन्तवार्ताका लागि ८ सय ६० जना छनोट भएको भन्सार विभागले सूचनामार्फत जानकारी गराएको छ। छनोट भएकाहरूले असार ५ गतेदेखि असार १३ गतेसम्म अन्तर्वार्ता दिएका थिए। अन्तर्वार्तामा सहभागी ८५७ जना उम्मेदवारहरु मध्येबाट ६६० जना नयाँ…
पुरा पढौ

पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण… 