म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ मा मुलगोठाली–चालीसे सिँचाई आयोजना निर्माण सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीले विसं २०७६ देखि शुरुआत गरेको सो आयोजना यसवर्ष निर्माण सकिएको हो । कार्यालयका ई अञ्जन खत्रीले आयोजनाबाट दुई हजार दुई सय रोपनी क्षेत्रफल जमिनमा सिँचाई सुविधा पुगेको जानकारी दिए । भिरमुनी, डाडाखेत, कुमाल्नी, फुर्केसल्ला, बगुवाखोलाका कृषकहरु लाभान्वित भएका स्थानीय अमर बानियाले बताए । चालु आर्थिक वर्षमा रु। १९ लाखमा ठेक्का सम्झौतामा निर्माण भएको ५५० मिटर सहित एक हजार…
पुरा पढौ