स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं १ स्थित राम्चेडाँडा टोल सुधार समितिको अध्यक्षमा टंक बहादुर गुरुङ (आचम) चयन भएका छन् । बुधबार भएको समितिको भेलाले गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दानजंग गुरुङ, सचिवमा बिजय सुनार र कोषाध्यक्षमा भिमकुमारी गुरुङलाई चयन गरेको छ । यस्तै समितिको सदस्यमा सारा सुनार, विष्णुमाया वि.क, भिम बहादुर गुरुङ, टिकाराम बि.क, सन्त कुमारी गुरुङ, चन्द्रवती वि.क र सन्जिता वि.क चयन भएका छन् । यसअघि, वडाध्यक्ष अमृत क्षेत्रीले कार्यक्रमको…
पुरा पढौ