गण्डकी । गएरातिको रिमझिम झरीसँगै खसेको हिउँले गण्डकी प्रदेशका उच्च क्षेत्रका डाँडाकाँडा ढाकिएका छन् । तलतल बस्तीसम्मै हिउँ झरेको छ । केही दिनयता मौसम धुम्मिएर चिसो बढिरहेका बेला हिमपातले झन् जाडो थपेको छ । जाडोका कारण देशै भरिको जीनजीवन प्रभावित बनेको छ । बागलुङको निसीखोला,ढोरपाटन, घुम्टे, गाजा, डुँडेलेक, बेलढुङ्गा, घोडाबाँधे, थामानेटालगायत पर्यटकीयस्थल हिउँले सेताम्मे बनेका छन् । घोडाबाँधेदेखि तल बिहँु पोखरासम्मै हिउँ परेको रिजालचोकका होटेल व्यवसायी विष्णु थापाले जानकारी बताएका छन् । “रातिदेखि नै हिउँ पर्न थालेको हो, बिहान उठ्दा…
पुरा पढौ