पोखरा । पोखरा महानगर शिक्षा महाशाखा र हिमालयन बुद्ध फाउण्डेसन कास्कीको सहकार्यमा पोखराका सामुदायिक विद्यालयमा कोरोना भाइरस बिरुद्ध सुरक्षाका सामग्री हस्तान्तरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र बुद्ध फाउण्डेशनका अध्यक्ष तेज गुरुङले पोखरा महानगर वडा नं.१० देखि १८ सम्मका १८ वटा सामुदायिक विद्यालयलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा १ लाख ५० हजार बराबरको मास्क, स्यानिटाइजर, साबुनलगायतका सामग्री प्रदान गरिएको हो । महानगर प्रमुख जिसिले कोभिड १९ को जोखिम रहँदारहँदै पनि विद्यालय खोल्नु पर्ने र शैक्षिक…
पुरा पढौ