पोखरा । कोरोना संक्रमणबाट नवलपुर वर्दघाट सूस्ता पूर्वको गैंडाकोट नगरपालिका–१३ का ५५ वर्षिय पुरुषको मृत्यु भएको छ ।
उनको मंगलबार साँझ ६ः०५ बजे उपचारका क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
उनमा गत पुस २६ गते संक्रमणको पुष्टि भएको थियो । उनको मृत्यु भएसंगै नवलपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







