राष्ट्रिय महिला लिग फुटबल आज (बुधबार)बाट सुरु हुँदैछ। दशरथ रंगशालामा हुने उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय महिला लिगमा सात टिमको सहभागिता छ। पुलिस, आर्मीसँगै एपीएफ क्लब, उदयरपुरको चौदन्डीगढी नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका छन्। दशरथ रंगशालामा राष्ट्रिय महिला लिगको उद्घाटन र लिगको अन्तिम खेल गरी दुई खेल मात्रै हुनेछ। बाँकी खेल भने ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ। उद्घाटन खेल बुधबार दिउँसो २ बजे सुरु…
पुरा पढौ