आज २०८१ साल माघ ५ गते शनिवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । यस्तो छ आजको फलादेश । मेष: जुनसुकै काममा बाधा,मनमा अशान्ति,यात्रामा विध्नबाधा,वायू रोग,खानामा गड्बडी,कुनै शोक पर्ने समाचार सुन्नुपर्ने ।वृष: आफन्त व्यक्तिसँग झगडा,मन चञ्चल,कार्यक्रममा विध्नबाधा,पेट वा कम्मर दुख्ने,वायुरोग,शुल,मन परेको खानामा कुनै अवरोध,कुनै चिन्ता पर्ने समाचार प्राप्त ।मिथुन: आरोग्यता,प्रशन्नता,धन प्राप्ति, सबै प्रकारको काममा आफ्नो सफलता ।कर्कट: मानसिक असन्तोष,आँखामा कष्ट,धन हानी ।सिंह: स्वास्थ्य राम्रो,आदरसत्कार पाइने,घरमा पारिवारिक सहयोग…
पुरा पढौ