पोखरा । कास्की जिल्लाबाट मनोनीत एवं नवनिर्वाचित गण्डकी प्रदेश घेदुङका पदाधिकारीलाई पोखरा महानगर घेदुुङले एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ । कार्यक्रमको उद्धघाटन गर्दै संघिय उपाध्यक्ष दीपक वाईबाले तामाङ समुदाय नेपालका आदिवासी जनजाति मध्ये तेस्रो ठूलो जनसंख्या भएकोता पनि राजनीतिक,आर्थिक,प्रशासनिक,शैक्षिक लगायत राज्यको महत्त्वपूर्ण अंगहरुमा तामाङ समुदायको संख्या न्युन भएको प्रति दुख व्यक्त गरे । अवको समयमा तामाङ समुदाय पनि यी महत्वपुर्ण पदमा पुग्नका लागि संघर्ष गर्न आवश्यक रहेको बताए । समितिले हालै सम्पन्न नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशको…
पुरा पढौ