एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ । एकीकृत समाजवादीमा उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज पद रिक्त छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा एक सातादेखि जारी बैठक आज सम्पन्न हुने बताइएको छ । सबै नेताहरूले धारणा राख्ने क्रम सकिएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका साथै आगामी कार्ययोजनाबारे…
पुरा पढौ
कांग्रेस बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

गण्डकीमा एक वर्षमा एक सय ७४ किमी सडक कालोपत्र

पार्टीको सदस्य सङ्ख्या नघटेको एमालेको दावी

जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूको धारणा राख्नेक्रम जारी

प्रधानमन्त्रीद्वारा बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन

कांग्रेस केन्द्रिय बैठकमा गण्डकी प्रदेशका सभापति शर्माको गुनासो: प्रदेशलाई उपेक्षा गरियो

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान


तनहुँको व्यासस्थित नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो । करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको…
अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको फिल्म ‘आशा’को छायांकन सकिएको छ । साउनवाट सुरु भएको फिल्मको छायांकन भदौमा सकिएको अभिनेता त्रिपाठीले…
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु नौ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो ।नेपाल सुनचाँदी…
विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ । लामखुट्टेको टोइकाइबाट उत्पन्न हुने रोगबाट बच्न… 