पुष्पकमल सुवेदी कास्की जिल्लाको कम्युनिस्ट आन्दोलनमा पहिलो पुस्ताको बीचतिरका गौरव गर्न लायक श्रद्दाका प्रतीक हुन् । उनमा भएको कम्युनिस्ट क्रान्तिकारी बिचार,सिद्धान्त र ब्यवहारको तालमेल जो कोही कम्युनिस्ट पार्टीका सदस्य, नेता र कार्यकर्ताले देखासिकी गर्नुपर्दछ र कम्युनिस्ट पार्टीमा संगीन परिस्थितिमा लागेकै कारण, नेतृत्व गरेकै कारण प्रताडित र बिक्षिप्त उनको परिवार, उनकी सहधर्मिनी र परिवारको सम्मान र अभिनन्दन गर्नु अपरिहार्य छ । पृथ्वीनारायण बहुमुखी क्याम्पसका पहिलो स्वबियु सभापति, तत्कालीन बेलामा गण्डकी –धौलागिरी क्रान्तिकारी माले कोअर्डिनेशन कमिटीका एक संस्थापक (संयोजक जयप्रकाश बास्तोला, हेम्जा,…
पुरा पढौ