चितवनमा थप दुई सङ्क्रमितको मृत्यु

बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा

शक्तिपीठमा चहलपहल कम

समाचार प्रभावः बोटे समुदायलाई दशैँ राहत
माहिन्द्रीगंगाको किनारमा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपीप्ले बजार नजीकैको बोटेगाउँका बोटलाई दशैँ राहत उपलब्ध भएको छ । यही कात्तिक ६ गते राससमा ‘दशैँले नछोएको बोटे बस्ती’ समाचार प्रकाशन भएपछि आज बिहान बोटे बस्तीमै पुगेर १६ घरपरिवारलाई लमजुङ उद्योग वाणिज्य संघका तर्फबाट जिल्ला प्रशासन कार्यालय लमजुङले दशैँको राहतस्वरुप खाद्य सामग्री उपलब्ध गराएको हो ।प्रतिपरिवार १५ किलो चामल, दुई किलो दाल, एक लिटर तोरीको तेल, एकएक पोका नुन र एक पोका सोयाबिन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले हस्तान्तरण गर्नुभयो ।…
पुरा पढौ
हुम्लामा एक महिनादेखि टेलिफोन अवरुद्ध

आमाको हत्या
घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । अभियुक्त पप्पुलाई पक्राउ गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ ।रासस
पुरा पढौ
प्रम ओली र ‘रअ’बीचको भेटप्रति नेकपा प्रवक्ता श्रेष्ठको टिप्पणी : यस्तो भेटले देशको सार्वभौमिकता र राष्ट्रिय हित नै कमजोर पार्नसक्छ

विदेशमा थप एक नेपालीको निधन

भीरमै सुक्यो बाबियो, दशैँमा देखिएनन् पिङ

खोनेपानी योजनाको उद्घाटन


आज २०८३ साल कार्तिक २३ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पाल्पाली समाज पोखराले शुभदीपावली अवसरमा शनिबार मौलिक देउसी भैलो कार्यक्रम–२०८३ गरेको छ । समाजले मौलिक लोकसंस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पाल्पामा खेलिने देउसी भैलो…
तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या…
कास्कीको अन्नपूर्ण गाउँपालिका–७, तोल्कामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। युवालाई खेलकुद र संस्कृतिसँग जोड्दै गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले… 