कोरोना संक्रमित क्वीन्स पार्क होटलका सञ्चालकको मृत्यू

लौसिवोट समाज युके, लौसिवोट समाज हङकङ र चेलीवेटीद्धारा लौसिवोटमा राहत वितरण

यस वर्ष ‘हिले दशै’ हुने सम्भावना छैन – मौषमविद्

दुई हजार २२५ मा कोरोना सङ्क्रमण पुष्टि

चेपाङ समुदायलाई दशैँ मनाउन राहत वितरण

आगलागी हुँदा तीन घरपरिवारको बिचल्ली

दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
कृष्ण न्यौपानेनेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडी बढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दशंैको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने जानकारी दिनुभयो । “दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ,” उहाँले भन्नुभयो । सिनो हाइड्रोले ठेक्का पाएर काम भइरहेको विद्युत्गृह निर्माणका लागि हाल चिनियाँ मजदूरले काम गरिरहेका छन् । सिनो हाइड्रोले परिचालन गरेका करीब २ सय २० भन्दा बढी…
पुरा पढौ
सीमा क्षेत्रमा बेहोशको उद्धार गरी आफन्तलाई जिम्मा
पश्चिमी सीमा नाका गड्डाचौकीमा बेहोशावस्थामा भेटिएका दुई जनालाई आफन्तको जिम्मा लगाइएको छ । भारतको उत्तराखण्ड राज्यको गढवालबाट मजदूरी गरी दशैंँ मनाउनका लागि फर्केका कैलाली, भजनी नगरपालिका –१ का १८ वर्षीय कौशल बुढा र २० वर्षीय सन्तोष बुढालाई सीमा नाकाबाट उद्धार गरिएको हो ।“सीमा क्षेत्रमै बेहोस अवस्थामा भेटिएका दुवैलाई सामान्य उपचारपछि महाकाली अस्पतालमा भर्ना गरिएपछि होश खुल्यो”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो, “होश खुलेपछि परिवारजनसँग सम्पर्क गराई जिम्मा लगाएका छाँैं ।”दुवैले भारतीय सीमावर्ती बजार वनबासा पुगेर…
पुरा पढौ
सर्वसाधारणको भीडभाड

मन्त्री भुसाल


आज २०८३ साल कार्तिक २३ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पाल्पाली समाज पोखराले शुभदीपावली अवसरमा शनिबार मौलिक देउसी भैलो कार्यक्रम–२०८३ गरेको छ । समाजले मौलिक लोकसंस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पाल्पामा खेलिने देउसी भैलो…
तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या…
कास्कीको अन्नपूर्ण गाउँपालिका–७, तोल्कामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। युवालाई खेलकुद र संस्कृतिसँग जोड्दै गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले… 