
ऊर्जामन्त्री वर्षमान पुनका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पुन अब ५ दिन आइसोलेशनमा बस्ने उनका प्रेस संयोजक दयानिधि भट्टले बताए ।
अंगरक्षकलाई कोरोना पुष्टि भए पनि मन्त्रीसहित २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । शुक्रबार मन्त्री पुनका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।