जनप्रतिनिधिको दशैं भत्ता कोभिड कोषमा


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित




व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने दशैं भत्ता बापतको रु ३० हजार व्यास नगरपालिकाकाको कोभिड कोषमा जम्मा हुने गरी प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई हस्तान्तरण गर्दै । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।