लोकगायक तथा अभिनेता मधुराप्रसाद श्रेष्ठको हृदयाघात कारण ७५ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको घोराही उपमहानगरपालिका –१४ मिलनचोकस्थित निवासमा निधन भएको हो ।
श्रेष्ठले २०३० सालमा पहिलो पटक रेडियो नेपालमा लोकगीत रेकर्ड गर्नुभएको थियो ।
श्रेष्ठ एक कुशल गायक, सर्जक एव सङ्गीतकार रहनुभएको यादव योगीले बताउनुभयो । श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् । २००२ सालमा प्युठान जिल्लामा जन्मिनुभएका श्रेष्ठको परिवार बसाइसराइ गरी दाङको घोराही आएको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।