
कार्तिक १६ एजेन्सी । शुक्रबार टर्कीमा गएको शक्तिशाली भूकम्पबाट ज्यान गव्यक्तिको संख्या ४२ पुगेको छ ।
भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका हुन् ।
भूकम्पमा परेकाहरुको खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गरेका छन् ।
त्यहाँका दर्जनौ घर भत्केको विवरणहरु आएको र यसमा परेर सयौँ नागरिक घाइते भएका बताइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।