प्रतीकात्मक तस्विर ।
कार्तिक २५ पोखरा । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १४८ पुगेको छ ।
मंगलबार देशभरबाट कोरोनाबाट मृत्यु हुनेको संख्या थप २२ थपिएसंगै मृतकको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७३६ जना कोरोना संक्रमित भएका छन् । सोही अवधीमा आठ सय ५३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







