
भक्तपुर दधिकोटकी ४६ वर्षीय एकल महिला शारदा श्रेष्ठ साग बेचेर कमाएको रु १५५ मुटुरोगी छोरी करिनाको उपचारका लागि दोलखाकी पम्फा थापालाई हस्तान्तरण गर्दै । साग बेचेर आएको केही रकम उनि यसैगरी सहयोग गर्दै आएकि छन् । तस्वीर ः नारायण ढुङ्गाना, रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।